नेपाली चलचित्र कबड्डी ४ को टिजर १० लाख पटक हेरिएको छ । चलचित्रले टिजर सार्वजनिक गरेको जम्मा २४ घण्टा भएको छ ।
चलचित्रमा दयाहाङ राई, सौगाल मल्ल, मिरुना मगर आदि कलाकार रहेका छन्। चलचित्रका पहिलो, दोस्रो, तेस्रो भाग अत्याधिक सफल भएका थिए ।
टिजरमा दयाहाङ राई काजीको रुपमा देखा परेका छन् भने सौगात मल्ल बम काजीको रुपमा देखा परेका छन् ।
चलचित्र बैशाख २३ मा सार्वजनिक हुने बताइएको छ ।
चलचित्रको टेस्रो अहिले युटुबमा ट्रेड्रिङमा रहेको छ ।