विवाहपछि बलिउड छोड्ने यी हुन् ९ नायिका, कट्रिनाले के गर्लिन्?

Byfilmsilm

१९ मंसिर २०७८, आईतवार १२:३२ १९ मंसिर २०७८, आईतवार १२:३२ १९ मंसिर २०७८, आईतवार १२:३२

बलिउडमा विवाह अगाडि लाखौं फ्यानको मन जित्स सफल केही नायिकाहरू विवाहलगत्तै फिल्म खेल्न छोडेका छन्।

यो सूची लामो छ। बलिउडकी सफल नायिका कट्रिना कैफ विवाह बन्धनमा बाँधिदै छिन्। के उनले पनि विवाहपछि बलिउड इन्डस्ट्रिज छोड्लिन् त? कट्रिना विवाह पछि फिल्म छोड्ने पक्षमा छैनन्। हाल उनीसँग ‘फोन बूथ’ र टाइगर ३ लगायत ४ वटा फिल्ममा साइन गरिसकेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *