वरिष्ठ छाँयाकार धुंजुलाई पत्नीशोक

ByFilmSilmRepoter

२९ माघ २०७८, शनिबार १०:४९ २९ माघ २०७८, शनिबार १०:४९ २९ माघ २०७८, शनिबार १०:४९ , ,

नेपाल चलचित्रका वरिष्ठ छाँयाकार तथा एभरेष्ट फिल्म एकेडेमीका प्रिन्सिपल गौरीशंकर धुजु श्रेष्ठलाई पत्नीशोक परेको छ।

उहाँकी पत्नी सरिता धुंजु श्रेष्ठको ५८ बर्षको उमेरमा निधन भएको छ।

स्रोतका अनुसार शुक्रबार धुंजुको हरिसिद्दी क्यान्सर अस्पतालमा देहान्त भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *