मेयरमा उम्मेदवारी दिँदै र्‍यापर बालेन शाह

Byrepoter

२९ मंसिर २०७८, बुधबार १८:४१ २९ मंसिर २०७८, बुधबार १८:४१ २९ मंसिर २०७८, बुधबार १८:४१ , ,

चर्चित र्‍यापर बालेन शाहले आउँदो स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
शाहले आफ्नो फेसबुकमा लेखेका छन्,’अब युवाको पालो, हामीले पढेको लेखेको कहिले काम लाग्छ? हाम्रो काठमाडौं, हामी आफैं बनाउँछौं।’
उनले ह्यासह्याग गर्दै बालेन फर मेयर र अब युवाको पालो भनेर पनि लेखेका छन्।
शाह इन्जिनियर पनि हुन्।

By repoter

Leave a Reply

Your email address will not be published. Required fields are marked *