भिक्षुको रुपमा देखापरे दयाहाङ राई ‘कबड्डी ४’ टिजर छिट्टै आउने

Byrepoter

१ पुष २०७८, बिहीबार १०:४६ १ पुष २०७८, बिहीबार १०:४६ १ पुष २०७८, बिहीबार १०:४६ , , , , , ,

नेपाली चलचित्र ‘कबड्डी’को चौथौ भाग पनि आउने भएको छ । आज चलचित्रका निर्देशक रामबाबु गुरुङले फेसबुक मार्फत चलचित्रको पोस्टर सार्वजनिक गर्दै यसको जानकारी दिएका हुन् । उनले फेसबुकमा टिजर चाडै सार्वजनिक गर्नेपनि जानकारी दिए । पोस्टरमा नायक दयाहाङ राईलाई बौद भिक्षुको रुपमा तपस्या गरिरहेको देख्न सकिन्छ । पोस्टरमा ‘द फाइनल म्याच ’ भनेर लेखिएको छ जसबाट भन्न सकिन्छ कबड्डी सिरिजको यो अन्तिम भाग हुनेछ ।

यसअघि सिरिजका तिन भाग सार्वजनिक भएर चर्चा कमाइसकेको छ । यो फिल्म सिरिज नेपालको सबैभन्दा सफल मध्यको एक हो । सिरिजको तेस्रो भाग ‘कबड्डी कबड्डी कबड्डी’ अहिले युटुबमा सार्वजनिक भएर ट्रेड्रिङमा रहेको छ । चलचित्रको तेस्रो भाग तल लिकंमा हेर्नुहोस्

By repoter

Leave a Reply

Your email address will not be published. Required fields are marked *