प्रभासको नयाँ चलचित्र राधेश्यामको ट्रेलर सार्वजनिक (हेर्नुहोस)

Byrepoter

९ पुष २०७८, शुक्रबार ११:३१ ९ पुष २०७८, शुक्रबार ११:३१ ९ पुष २०७८, शुक्रबार ११:३१

दक्षिण भारतिय अभिनेता प्रभासको नयाँ चलचित्र राधेश्यामको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेत्री पुजा हेड्गे पनि देखिएकीछिन् ।ट्रेलरमा प्रभास र पुजाको प्रेम देखाइएको छ । प्रभासलाई ट्रेलरमा उनी हस्तरेखा पढ्ने मान्छेको रुपमा देखाइएको छ। चलचित्र राधा कृष्ण कुमारले निर्देशन गरेकाछन्। भुषण कुमार र भम्सी–प्रमोदले चलचित्र निर्माण गरेका हुन् ।
चलचित्र सन् २०२२ जनवरी १४ मा प्रदर्शनमा आउनेछ ।

By repoter

Leave a Reply

Your email address will not be published. Required fields are marked *