चलचित्र राधाको पोस्टपोडक्सन फ्रान्समा,प्रदर्शन मिति तोक्ने तयारी

Byrepoter

१२ पुष २०७८, सोमबार २२:१३ १२ पुष २०७८, सोमबार २२:१३ १२ पुष २०७८, सोमबार २२:१३ , , , ,

चलचित्रको पोस्टर सार्वजनिक गर्दै नायिका सृष्टी श्रेष्ठले निर्देशक सुवर्ण थापालाई कोट गरेकी छन ।
चलचित्रको पोस्ट प्रोडक्सनको काम फ्रान्समा भइरहेको जानकारी दिदै नायिका श्रेष्ठले फेसबुकमा स्टाटस लेखेकी छन् ।

‘हामीले यहाँ चलचित्र ‘द सेक्रेट अफ राधा’को पोस्ट प्रोडक्सनको काम फ्रान्समा जारी छ ।
छिट्टै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शन मिति सार्वजनिक गर्नेछौ ।धन्यवाद सबैलाई महत्वपुर्ण सहयोग र शुभकामनाको लागि’
सार्वजनिक गरिएको पोस्टरमा सृष्टीलाई देखाइएको छ ।

By repoter

Leave a Reply

Your email address will not be published. Required fields are marked *