जोन अब्राहम को नयाँ चलचित्र ‘एट्याक’को टिजर सार्वजनिक (हेर्नुहोस युटुबमा)

Byrepoter

२९ मंसिर २०७८, बुधबार १५:०४ २९ मंसिर २०७८, बुधबार १५:०४ २९ मंसिर २०७८, बुधबार १५:०४ , , , , , , ,

बलिउड नायक जोन अब्राहमको नयाँ चलचित्र ‘एट्याक’को टिजर सार्वजनिक गरिएको छ । पेन मुभिज्‌को युटुब च्यानलबाट सार्वजनिक भएको टिजर एक्सन प्रधान रहेको छ ।
टिजरमा नायिका ज्याकलिन फर्नाडेज र राकुल प्रित सिंह पनि देखिएका छन् ।
चलचित्रको निर्माण डा‌‍क्टर जयन्तिलाल गाडा, जोन अब्राहम र अजय कपुरले गरेका हुन् । चलचित्र जनवरी २८मा प्रदर्शनमा आउने जानकारी टिजरमा दिइएको छ । चलचित्रको निर्देशन तथा लेखन लक्ष्य राजाआनन्दले गरेका हुन् ।

By repoter

Leave a Reply

Your email address will not be published. Required fields are marked *