गायिका अस्मिता अधिकारीको स्वरमा ‘जाली भूगोलमा’

Byrepoter

२८ मंसिर २०७८, मंगलवार २०:०१ २८ मंसिर २०७८, मंगलवार २०:०१ २८ मंसिर २०७८, मंगलवार २०:०१ , , , ,
ashmita adhikari

चर्चित गायिका अस्मिता अधिकारीको स्वरमा रहेको जाली भूगोलमा म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

ashmita adhikari

आनन्द अधिकारीको शब्दमा रहेको गित म्युजिका नेपालको युटुबमा सार्वजनिक भएको हो ।

सान थापाको निर्देशनमा रहेको भिडिओ म्युजिक नेपाल निर्माण रहेको हो ।

“जाली भूगोलमा” Jali Bhugol Ma – Asmita Adhikari | New Nepali Song |
अस्मिता अधिकारीका यसअघि ‘मेरो माया गाढा छ नी’, ‘टाढा भए पनि’ , ‘तिम्रो मायाले बाँधेर राख’ आदि गीतहरु चर्चित भएका छन् ।

By repoter

Leave a Reply

Your email address will not be published. Required fields are marked *