‘कौसीद’को फस्ट लुक सार्वजनिक

Byrepoter

१९ पुष २०७८, सोमबार १५:२८ १९ पुष २०७८, सोमबार १५:२८ १९ पुष २०७८, सोमबार १५:२८

नेपाली चलचित्र कौसीदको फस्ट लुक सार्वजनिक गरिएको छ । सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रक जानकारी दिएको हो । भिडिओमा कलाकार भोला सापकोटा देखिएका छन्

निर्माण पक्षले दिएको जानकारीमा चलचित्रमा रिचा शर्मा, भोला सापकोटा,पारिक्क्षित बिक्रम राना, सदिक्क्षा गौतम आदिको अभिनय रहेको छ । यसको निर्देशन तथा पटकथा लेखन कुमार भाष्करले गरेका हुन् । केदार भुषालले निर्माण गर्ने यस चलचित्रको लेखन नवविजय प्रकाश श्रेष्ठ र धिरज थपलियाको हो ।

https://www.facebook.com/kausidmovie/videos/4609959195790443


चलचित्रको कथा एउटा मान्छेको बारेमा छ जो आफ्नो घर जोगाउन सिद्दान्त बिर्सिएर सिद्दान्त बदल्छ ।

By repoter

Leave a Reply

Your email address will not be published. Required fields are marked *