कबड्डी ४को टिजर सार्वजनिक

Byrepoter

५ पुष २०७८, सोमबार १४:५८ ५ पुष २०७८, सोमबार १४:५८ ५ पुष २०७८, सोमबार १४:५८

नेपालको चर्चित चलचित्र सिरिज कबड्डीको चौथो भागको टिजर सार्वजनिक भएको छ । टिजरमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्दी तामाङ, विजय बराल आदी कलाकार अटाएका छन् । चलचित्रको टेस्रो अहिले युटुबमा ट्रेड्रिङमा रहेको छ । चलचित्रका पहिलो, दोस्रो, तेस्रो भाग अत्याधिक सफल भएका थिए ।
टिजरमा दयाहाङ राई काजीको रुपमा देखा परेका छन् भने सौगात मल्ल बम काजीको रुपमा देखा परेका छन् ।
चलचित्र बैशाख २३ मा सार्वजनिक हुने बताइएको छ ।

By repoter

Leave a Reply

Your email address will not be published. Required fields are marked *